झापा-३ मा सुरुवातमा सिटौला पछि, लिङदेन अघि

नेपालभ्युज

झापा-३ मा सुरुवातमा सिटौला पछि, लिङदेन अघि

काठमाडौं । झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङदेनले सुरुवाती अग्रता लिएका छन् । पाँच सय मत गन्दा लिङदेनले २२७ मत पाएका छन् ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले २१३ मतसहित उनलाई पछ्याइरहेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रकाश पाठकले २१ मत पाएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved