चिसो बढ्दै, काठमाडौंको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस

काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढिरहेको छ।

नेपालभ्युज

चिसो बढ्दै, काठमाडौंको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस

काठमाडौं। काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ। दिउँसो केही न्यानो हुने भए पनि बिहान बेलुकी चिसो बढिरहेको छ।

मौसमविद्का अनुसार बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ११ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ।

चिसोबाट बच्न सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।

उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेकाले त्यहाँ झनै चिसो हुने मौसम विभागले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved