कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

युट्युबमा स्ट्यान्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेको थियो। उजुरी पछि पक्राउ परेका उनी केही साताअघि छुटेका थिए। फेरि उनी केही दिनपछि पक्राउ परेका थिए।

नेपालभ्युज

कमेडियन अपूर्व क्षितिजलाई धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं। कमेडियन अपूर्व क्षितिज सिंहलाई अदालतले छाड्न आदेश दिएको छ। बिहीबार भएको थुनछेक बहसपछि काठमाडौं जिल्ला अदालतले छाड्न आदेश दिएको हो।

युट्युबमा स्ट्यान्ड अप कमेडी शो ‘कमेडी सर्कल’ सञ्चालन गर्दै आएका उनले नेवा: समुदायलाई होच्याउने गरी विषयवस्तु प्रसारण गरेको भन्दै उजुरी परेको थियो। उजुरी पछि पक्राउ परेका उनी केही साताअघि छुटेका थिए।

फेरि उनी केही दिनपछि पक्राउ परेका थिए। बिहीबार जिल्ला अदालतमा भएको थुनछेक बहस पछि उनलाई छाड्न आदेश भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved