५३ जना कोरोना सङ्क्रमित थपिए

नेपालभ्युज

५३ जना कोरोना सङ्क्रमित थपिए

काठमाडौं। आज ५३ जना कोरोना सङ्क्रमित थपिएका छन् । नेपालमा देशभर सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ७ सय २७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ५१ जना निको भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।

१ हजार ५७१ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ५० तथा एन्टिजेन विधिबाट ३ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको भनाइ छ ।

१५ हजार ३५९ जनाले कोरोनाविरुद्धको खोप पनि लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved