पुरुष भलिबलमा एपीएफ क्वार्टरफाइनलमा

नेपालभ्युज

पुरुष भलिबलमा एपीएफ क्वार्टरफाइनलमा


काठमाडौं। नवौं राष्ट्रिय खेलकुदको पुरुष भलिबलमा विभागीय टोली एपीएफ क्वार्टरफाइनलमा पुगेको छ। 
आइतबार भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३–० को साझो सेटमा पराजित गरेको हो।

सुदूरपश्चिमलाई हराउँदै दोस्रो जित निकालेको एपीएफ समूह सीको विजेता बनेको हो।

एपीएफले सुदूरपश्चिममाथि पहिलो, दोस्रो र तेस्रो सेटमा क्रमश २५–१३, २५–१८२५–१० ले जित निकाल्यो। 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved