गोरखा–२ मा प्रचण्डविरुद्ध मियाँको उम्मेदवारी दर्ता

नेपालभ्युज

गोरखा–२ मा प्रचण्डविरुद्ध मियाँको उम्मेदवारी दर्ता

काठमाडौं। गोरखा क्षेत्र नम्बर २ को प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेबाट अब्दुस मियाँले उम्मेदवारी दर्ता गराएका छन् । मियाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

मियाँले निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयमा १ बजे पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved