यू–१७ एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा

नेपालभ्युज

यू–१७ एसियन कप छनोटको लागि नेपाली टोलीको घोषणा
काठमाडौं। एएफसी यू–१७ एसियन कप छनोटको लागि नेपाली टोली घोषणा गरिएको छ । बिहीबार मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले छनोटको लागि  २३ खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।

सेप्टेम्बरमा भएको साफ यू–१७ प्रतियोगितापश्चात प्रशिक्षक श्रेष्ठले ३० खेलाडीलाई सेप्टेम्बर १६ देखि बन्द प्रशिक्षणमा बोलाएका थिए । साफ यू–१७ मा नेपाल उपविजेता बनेको छ ।

भियतनाममा आयोजना हुने एसियन कप छनोटको लागि टोली आइतबार त्यसतर्फ जाँदै छ ।

अन्तिम टोली 

गोलकिपरः समीर चन्द, रुबिन भोगती, कृषल मोक्तान

डिफेन्डरः मदन पौडेल, युनिश मगर, दीपक थापा मगर, निशान्त तामाङ, विक्रम तामाङ, सेमन्त थापा, अश्विन घोरासैनी, धीरज विश्वकर्मा, राम थापा 

मिडफिल्डरः हरिशराज भट्ट, प्रशान्त लक्ष्म, विनोद केसी, श्रीयांस मानन्धर, निरज कार्की, सरोज दारलामी, उनिश बुढाथोकी, लच्छु थापा, धनसिंह विक 
फरवार्डस् : सुवास बम, सिजल राई

Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved