आज पनि मौसम आंशिकदेखि पूर्ण बदली र वर्षा हुने

आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरूपमा बदली हुने सम्भावना छ। यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालभ्युज

आज पनि मौसम आंशिकदेखि पूर्ण बदली र वर्षा हुने

काठमाडौं। आज पनि मौसममा बदली आएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आज मौसममा सामान्यदेखि पूर्णरूपमा बदली हुने सम्भावना छ। यसको प्रभाव देशैभर पर्ने विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार लम्बिनी प्रदेश, गण्डकी प्रदेश, र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
पछिल्ला दिन मौसम नियमित रुपमा बदली भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved