विद्युतीय बाइक शोरुममा आगलागी हुँदा ८ जनाको ज्यान गयो

नेपालभ्युज

विद्युतीय बाइक शोरुममा आगलागी हुँदा ८ जनाको ज्यान गयो

नयाँ दिल्ली। भारतको तेलंगाना राज्यको एक विद्युतीय बाइकको शोरुममा आगलागी हुँदा आठ जनाको ज्यान गएको छ । शिकंदरावादको रेल स्टेशन नजिकै भएको आगलागीमा अझै केहि व्यक्ति शोरुमभित्र फसेको र ज्यान गुमाउनेको संख्या बढ्न सक्ने एनडीटीभीले जनाएको छ ।

एक ठूलो भवनको पहिलो तलामा रहेको शोरुमाबाट आगलागि सुरु भएको थियो । उक्त भवनमा होटल पनि रहेको छ । विद्युट सर्ट भएर आगो लागेको हुन सक्ने आशंका रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved