सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

नेपालभ्युज

सन्दीप लामिछानेलाई पक्राउ गर्न अदालतको अनुमति

काठमाडौं। काठमाडौं जिल्ला अदालतले नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न अनुमति दिएको छ ।

एक किशोरीले दिएको बलात्कारको जाहेरीबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।

अदालतले अनुमति दिएकाले अब प्रहरीले लामिछानेलाई विमानस्थलबाटै पक्राउ गर्न सक्नेछ । लामिछाने हाल देशबाहिर छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved