आगामी चुनाव बहिष्कार गर्ने क्रान्तिकारी माओवादीको घोषणा
मंसिरमा हुने सङ्घ तथा प्रदेशको निर्वाचन स्वच्छ, निष्पक्ष तथा धाँधलीरहित हुने सम्भावना नरहेको दाबी गर्दै विज्ञप्तिमा भनिएको छ, ‘ प्रतिक्रियावादी, अवसरवादी तथा भ्रस्ट तत्वद्वारा पैसाको खोलो बगाउने, साधन स्रोतको चरम दुरुपयोग गर्ने, शक्ति प्रदर्शन तथा साम, दाम, दण्ड, भेदका विविध नीति तथा उपायको प्रयोग गरी जनसमुदायलाई, अत्यधिक रुपमा त्रसित, आतङ्कित एवम् भयभीत तुल्याउने र घेराबन्दीमा पार्ने अवस्था रहेकाले हाम्रो पार्टीले सक्रिय रुपमा बहिष्कार गर्ने निर्णय गरेको छ ।’
लोकप्रिय (यो साता)
-
१
एमालेको नेतृत्व लिन तम्सिरहेकी विद्या भण्डारीलाई ओलीले दिएका दुई सन्देश
-
२
रुपन्देही-३ का लागि उपचुनाव घोषणा : बालकृष्ण खाँण फेरि उठ्न पाउँछन् ?
-
३
छक्का प्रहार लगत्तै ब्याट्सम्यानको हृदयघात भएर मृत्यु
-
४
युक्रेनमा रूसको अहिलेसम्मकै ठूलो हवाई आक्रमण
-
५
बहुमतको निर्णयबाट जोगियो संवैधानिक पदाधिकारीको पद
-
६
एमाले नेतृत्वमा विद्या भण्डारी : कसलाई के असर पर्छ ?
-
७
वजिरिस्तान हमला : भारतलाई निर्णायक जवाफ दिने पाकिस्तानी सेनापतिको चेतावनी
-
८
५२ जना संवैधानिक निकायका पदाधिकारीको संसदीय सुनुवाइ गर्नुपर्ने सपना मल्ल प्रधानको फरकमत
न्यूज अपडेट
-
नालामा भाँचियो पुल, हटाइँदै संरचना (तस्वीरहरू)
-
ह्युमपाइप बगाएपछि कुशेश्वर मन्दिर पुग्न कठिन, रोशी तर्नुपर्ने बाध्यता (तस्वीरहरू)
-
एसीसी यू-१६ क्रिकेट : उपाधिका लागि नेपाललाई ११४ रनको लक्ष्य
-
निजामती विधेयक पारित गर्ने जेठ २ को बैठकमा भएको के थियो ?
-
शहर मोहले सुनसान काँठ क्षेत्र (तस्वीरहरू)
-
युद्धविराम प्रस्तावमा हमास सकारात्मक, वार्तामा तत्काल प्रवेश गर्न तयार
-
शम्मी कपूर : बलिउडमा नयाँ शैली प्रस्तुत गरेका स्टार
Facebook Comment
Comment