बेन्जिमाले गरे रियलमा सम्झौता नवीकरण

नेपालभ्युज

बेन्जिमाले गरे रियलमा सम्झौता नवीकरण

काठमाडौं । फ्रेन्च फरवार्ड करिम बेन्जिमाले स्पेनिस क्लब रियल मड्रिडसँगको सम्झौता नवीकरण गरेका छन् । क्लबसँग सन् २०२३ सम्मको सम्झौता रहेको बेन्जिमाले सन् २०२४ सम्मका लागि सम्झौता नवीकरण गरेको दि मिरोरले जनाएको छ ।

बेन्जिमाको  थियो । सन् २००९ मा रियल मड्रिडमा आएका बेन्जिमाले गत सिजन क्लबलाई ला लिगा र च्याम्पियन्स लिग जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।

३४ वर्षीय बेन्जिमा सन् २०२२ को बालोन डी‘ओरको मनोनयनमा समेत परेका छन् । बेन्जिमाले रियलका लागि ४ सय १७ ला लिगा खेलमा २ सय २० गोल गरेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved