कपिल शर्मा शो, ‘नयाँ सिजन, नयाँ लुक्स’

भारतका लोकप्रिय हास्य कलाकार कपिल शर्मा ‘द कपिल शर्मा शो’मार्फत पुनरागमनको तयारीमा छन्। कार्यक्रमको नयाँ सिजनका लागि कपिलले आफ्नो लुक्समा गज्जबको रूपान्तरण गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालभ्युज

कपिल शर्मा शो, ‘नयाँ सिजन, नयाँ लुक्स’

काठमाडौं। भारतका लोकप्रिय हास्य कलाकार कपिल शर्मा ‘द कपिल शर्मा शो’मार्फत पुनरागमनको तयारीमा छन्। कार्यक्रमको नयाँ सिजनका लागि कपिलले आफ्नो लुक्समा गज्जबको रूपान्तरण गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

उनी नयाँ लुक्समार्फत दर्शकको मन जित्न चाहन्छन्। कपिलले नयाँ लुक्स सामाजिक सञ्जालबाट सेयर गरेका छन्, जसलाई उनका फ्यानले अत्यधिक रुचाएका पनि छन्।

कपिल शर्मा शाेको सिजन ४ आगामी महिनादेखि प्रसारणको तयारीमा छ। आफ्नो लुक सेयर गर्दै कपिलले लेखेका छन्, ‘नयाँ सिजन, नयाँ लुक।’

सोनी इन्टरटेनमेन्ट च्यानलमा प्रसारण हुने द कपिल शर्मा धोको नयाँ सिजनमा नयाँ अनुहार पनि देखिने भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved