माओवादी स्थायी कमिटी बैठक सुरु, पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने तयारी

नेपालभ्युज

माओवादी स्थायी कमिटी बैठक सुरु, पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्र को स्थायी कमिटीको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले पदाधिकारी र स्थायी कमिटीलाई पूर्णता दिने बताइएको छ ।

यसअघि पदाधिकारी टुंगो लगाउन भन्दै बोलाइएको शुक्रबारको बैठक निष्कर्षविहीन भएको थियो । प्रवक्ता कृष्णबहादुर महराले पदाधिकारीको विषयमा गम्भीर छलफल भएपनि निष्कर्ष निस्कन बाँकी रहेको र आजको बैठकले यस विषयलाई टुंग्याउने विश्वास व्यक्त गरेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved