अर्थसचिव मरासिनीको सरुवा

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले, राजस्व सचिव समेत रहेका पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी तोकेको हो।

नेपालभ्युज

अर्थसचिव मरासिनीको सरुवा

काठमाडौं। सरकारले अर्थ सचिवको जिम्मेवारी तत्कालका लागि कृष्णहरि पुष्करलाई दिएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले, राजस्व सचिवसमेत रहेका पुष्करलाई तत्कालका लागि अर्थ सचिवको जिम्मेवारी तोकेको हो।

बैठकले गत आइतबारदेखि मन्त्रालयमा हाजीर नभई बिदामा बसेका अर्थसचिव मधुकुमार मरासिनीलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved