आजको मौसम- उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

नेपालभ्युज

आजको मौसम- उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं। हाल देशका विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। बिहान काठमाडौं उपत्यकासहित विभिन्न क्षेत्रमा वर्षा भइरहेको छ।

दिउँसो पहाडी भूभागका केही स्थान र अन्य भूभागका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मुलुकका केही स्थानमा वर्षाको सम्भावना रहेको छ।

मनसुनको न्यून चापीय रेखा सरदरभन्दा केही दक्षिण रहेकाले सक्रिय हुन नसकेको महाशाखाले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved