तोलामा ४०० ले बढ्यो सुनको मूल्य

नेपालभ्युज

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौं। सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४०० ले बढेर ९४ हजार रुपैयाँ पुगेको छ।

छापावाल सुन आइतबार प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ छ। यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार १०० थियो।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला पाँच रुपैयाँले बढेर एक हजार १६५ तोकिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved