आरजुलाई कोरोना संक्रमण

नेपालभ्युज

आरजुलाई कोरोना संक्रमण

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रधानमन्त्री आरजू राणा देउवालाई कोरोना संक्रमण पुष्टि भएको छ।

यसबारे महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले पुष्टि गरेकी हुन्। उनले आज फेसबुकमार्फत मन्त्री रेग्मीले आरजुको स्वास्थ्य लाभको कामना गरेकी छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved