आमरण अनसन बसेका लगानीकर्ताको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा

पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्थामा समस्या आएपछि अहिले अस्पताल लगिएको छ।

नेपालभ्युज

आमरण अनसन बसेका लगानीकर्ताको स्वास्थ्यमा समस्या आएपछि अस्पतालमा

काठमाडौं। पुँजी बजार विकास तथा सुधारको माग राख्दै असार १ गतेदेखि आमरण अनसनमा बसेका लगानीकर्ता तिलक कोइरालाको स्वास्थ्य अवस्थामा समस्या आएपछि अहिले अस्पताल लगिएको छ।

कोइरालाको स्वास्थ्य अवस्था बुझ्न अनसन स्थलमा गएका डाक्टरको सल्लाहअनुसार उनलाई पाटन हस्पिटल लगिएको हो। विगत ७ दिनदेखि आमरण अनसनमा बसेका कोइरालाको स्वास्थ्य अवस्था पछिल्लो समय बिग्रँदै गएको छ।

उनको प्रेसर र सुगरको मात्रा सामान्य नरहेकाले किड्नी फेल हुनसक्ने सम्भावना रहेको डाक्टरले बताउँदै आएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved