महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ।

नेपालभ्युज

महासचिवको अध्यक्षतामा एमाले केन्द्रीय कार्यालय बैठक बस्दै

काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय कार्यालय बैठक आइतबार  दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्दै छ।

महासचिव शंकर पोखरेलको अध्यक्षमा बस्ने केन्द्रीय कार्यालय बैठकमा उपमहासचिवद्वय पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल  तथा सचिवहरू सदस्य रहेका छन्।

च्यासलमा बस्ने बैठकले सोमबार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठकको कार्यसूची निर्धारण गर्ने नेता विष्णु रिजालको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved