सबै जिल्लामा पुग्यो नयाँ पाठ्यपुस्तक

पाठ्यपुस्तक ५ जेष्ठदेखि बिक्रीवितरण भइरहेको छ।

नेपालभ्युज

सबै जिल्लामा पुग्यो नयाँ पाठ्यपुस्तक

काठमाडौं। जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले ७७ ओटै जिल्लामा पाठ्यपुस्तक ढुवानी गरेको छ।

केन्द्रले स्थानीय बिक्रेतामार्फत कक्षा ४ देखि १० सम्मका पाठ्यपुस्तकहरू ७७ ओटै जिल्लामा ढुवानी गरेको जनाएको छ।

पाठ्यपुस्तक ५ जेष्ठदेखि बिक्रीवितरण भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved