कपन जाने पुलमुनि भेटियो पुरूषको शव, हत्या गरेर फालेको आशंका

काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–४ स्थित सुकेधाराबाट कपन जाने बाटोमा रहेको फलामे पुलमुनि धोबीखोलामा शव फेला परेको हो।

नेपालभ्युज

कपन जाने पुलमुनि भेटियो पुरूषको शव, हत्या गरेर फालेको आशंका
सांकेतिक तस्वीर

काठमाडौं। काठमाडौंको धोबीखोलामा एक पुरूषको शव फेला परेको छ। काठमाडौं महानगरपालिका–४ स्थित सुकेधाराबाट कपन जाने बाटोमा रहेको फलामे पुलमुनि धोबीखोलामा शव फेला परेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार शवको पहिचान भएको छैन। हत्या गरेर सकैले फालेको हुनसक्ने अनुमान छ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी वृत्त महाराजन्जको अनुसन्धान टोली घटनास्थलमा पुगेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved