झापाको धुलाबारीस्थित एक पसलमा आगलागी

झापाको धुलाबारी बजारमा एक पसलमा आगलागी भएको छ।

नेपालभ्युज

झापाको धुलाबारीस्थित एक पसलमा आगलागी

झापा। झापाको धुलाबारी बजारमा एक पसलमा आगलागी भएको छ। आगलागी नियन्त्रणको प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

झापाका प्रहरी प्रवक्ता डिएसपी वसन्त पाठकका अनुसार अहिले मेचीनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।

थप विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved