पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडीभाडा (घटेको रकमसहित)

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो।

नेपालभ्युज

पेट्रोलियम पदार्थको मूल्यसँगै घट्यो गाडीभाडा (घटेको रकमसहित)

काठमाडौं। सार्वजनिक सवारीसाधनको भाडादर समायोजन भएको छ। सरकारले पेट्रोलिम पदार्थको मूल्य घटाएसँगै भाडादर समायोजन गरेको हो।

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएपछि यातायात व्यवस्था विभागले अन्तरप्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो।

नयाँ भाडादरअनुसार पहाडी क्षेत्रमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशत, तराईका बाटोमा सञ्चालन हुने सवारीको हकमा २.६ प्रतिशत भाडा घटेको विभागले जनाएको छ।

नयाँ भाडादरः


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved