लामो समयको अन्तरालपछि टेलिभिजनमा फर्किए माग्ने बुढा

हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा लामो समयको अन्तरालपछि टेलिभिजनमा फर्किएका छन्।

नेपालभ्युज

लामो समयको अन्तरालपछि टेलिभिजनमा फर्किए माग्ने बुढा

काठमाडौं। हास्य कलाकार केदार घिमिरे उर्फ माग्ने बुढा लामो समयको अन्तरालपछि टेलिभिजनमा फर्किएका छन्। आफैँले निर्देशन गरेको ‘कमेडी हब’ मार्फत उनी टेलिभिजनमा फर्किएका हुन्।

मिडिया हवको ठूलो लगानी ३ दर्जनभन्दा धेरै हास्य कलाकारको भीड भएको शोमा ड्रामा, स्ट्यान्ड अप कमेडी, प्यारोडी सबै छ।

कमेडीका यी सबै विधा समेटेर सार्वजनिक भएको पहिलो शो मार्फत घिमिरे टेलिभिजनको पर्दामा फर्किएका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved