घटाइयो स्वास्थ्यमा बजेट

नेपालभ्युज

घटाइयो स्वास्थ्यमा बजेट

काठमाडौं। सरकारले गत वर्षको तुलनामा यो वर्ष बजेट घटाइएको छ। गत वर्ष १ खर्ब २२ अर्ब बजेट छुटाएकोमा आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरिएको छ।

आगामी वर्षका लागि स्वास्थ्यमा झण्डै १९ अर्बले बजेट घटाइएको हो।

अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा स्वास्थ्य क्षेत्रका लागि छुटाइएको कुल बजेट १ खर्ब ३ अर्ब १८ करोड छ। त्यसमध्ये संघमा ६९ अर्ब ३८ करोड, प्रदेशमा ६ अर्ब ३६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड बजेट छुट्याइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved