मोरङको महेशपुरमा पुरुषको शव फेला

मोरङको कटहरीमा पुरुषको चोटपटक लागेको शव फेला परेको छ। शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का छ।

नेपालभ्युज

मोरङको महेशपुरमा पुरुषको शव फेला
सांकेतिक तस्वीर

विराटनगर। मोरङको कटहरीमा पुरुषको चोटपटक लागेको शव फेला परेको छ। शवमा चोट पटक भएका कारण हत्या गरेर फ्यालेको हुनसक्ने प्रहरीको आशङ्का छ।

कटहरी गाउँपालिका–१ महेशपुरमा आइतबार बिहान कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठको शव फेला परेको प्रहरीले जनाएको छ।

सडक छेउको नाली नजिकै बाँझो खेतमा शव फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। प


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved