१५ किलोमा गुडिरहेको ग्यास बुलेटमा आगलागी

नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १५ किलोमा गुडिरहेको ग्यास बुलेटमा आगलागी भएको छ।

नेपालभ्युज

१५ किलोमा गुडिरहेको ग्यास बुलेटमा आगलागी
सांकेतिक तस्वीर

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत १५ किलोमा गुडिरहेको ग्यास बुलेटमा आगलागी भएको छ।

युपि१७एटी ६८२७ नम्बरको ग्यास बुलेटमा आगलागी भएको हो।

घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved