जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस

नेपालभ्युज

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा कांग्रेस

जुम्ला। जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन्।

नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गर्दै एक हजार ८७२ मतसहित शाही अध्यक्षमा निर्वाचित भएका हुन्। उनका प्रतिद्वन्द्वी माओवादीकाका अम्मरराज शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् ।

यस्तै उपाध्यक्षमा पनि कांग्रेसकै सुर्पना शाही विजयी भएकी छिन्। उनले एक हजार ६१८ मत ल्याएकी छन्। उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छिन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved