खाँदबारी नगरपालिकामा गठबन्धनबाट कांग्रेस विजयी, उपमेयरमा एमाले

नेपालभ्युज

खाँदबारी नगरपालिकामा गठबन्धनबाट कांग्रेस विजयी, उपमेयरमा एमाले

सङ्खुवासभा । खाँदबारी नगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका महेश थपलिया र उपमेयरमा एमालेका महेश्वरा बज्राचार्य विजयी भएका छन्।

थपलियाले ८ हजार ३४ मत ल्याएर विजयी भए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका जीतबहादुर घिमिरेले ५ हजार ५ ८९ मत ल्याए।

उपमेयमा बज्राचार्यले ६ हजार ३ सय ८५ मत ल्याउएर विजयी हुँदा प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका दिव्यराज बरालले ५ हजार १ सय ४४ मत ल्याए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved