‘चपली हाइट’ का अभिनेता वडाध्यक्षमा विजयी

नेपालभ्युज

‘चपली हाइट’ का अभिनेता वडाध्यक्षमा विजयी

ललितपुर। नेपाली चलचित्र ‘चपली हाइट’ का अभिनेता राज घिमिरे ललितपुरको गोदावरी नगरपालिका वडा नं ३ काे वडाध्यक्षमा निर्वाचित भएका छन्।

नेकपा (माओवादी केन्द्र) बाट उम्मेदवारी दिएका घिमिरे १० मतान्तरले वडाध्यक्षमा निर्वाचित भएका हुन्। उनले एक हजार ५९ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका श्रीराम आचार्य आचार्यले एक हजार १०४९ पाए।

पछिल्लो समय चलचित्र क्षेत्रबाट टाढिएका घिमिरे व्यापार व्यवसायसँगै राजनीतिमा समेत सक्रिय थिए।

यसअघिको २०७४ सालको स्थानीय निर्वाचनमा उनले उनी पराजित भएका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved