हुम्लाको ताँजाकोटमा गठबन्धनका जैसी झण्डै दोब्बर मतले विजयी

नेपालभ्युज

हुम्लाको ताँजाकोटमा गठबन्धनका जैसी झण्डै दोब्बर मतले विजयी

हुम्ला। हुम्लाको ताँजाकोट गाउँपालिकामा माओवादीका लालकेश जैसी विजयी भएका छन्।

जैसी १८१० मतसहित विजयी भएका हुन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका अजमल बुढाले ९९५ मत ल्याएका छन्। उपाध्यक्षमा कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतले निर्वाचित भएका छन्। भने उनका ​ प्रतिद्वन्द्वी एमालेका रूपचन्द्र जैसीले ४७७ मत ल्याएका छन्।

ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्र र कांग्रेसबीच गठबन्धन रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved