बराबर मत आएपछि गोलाप्रथा, कांग्रेसकालाई पर्‍यो चिट्ठा

नेपालभ्युज

बराबर मत आएपछि गोलाप्रथा, कांग्रेसकालाई पर्‍यो चिट्ठा

काठमाडौं। सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा २ को वडाध्यक्षमा दुई उम्मेदवारको बराबर मत आएपछि गोलाप्रथाबाट छिनोफानो गरेको छ।

आइतबार बिहान अन्तिम मत परिणामअनुसार कांग्रेसका छबिलाल न्यौपाने र माओवादी केन्द्रका पुरुषोत्तम सापकोटा दुवै जनाले ४९५ मत पाएपछि गोलाप्रथाबाट छानिएको हो।

मत बराबर भएपछि सहमतिमा गोलाप्रथा गर्दा चिट्ठा छविलालको पक्षमा प¥यो। छबिलाल यसअघि पनि यस वडाको वडाध्यक्षमा निर्वाचित प्रतिनिधि हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved