इन्द्रसरोवर वडा नम्बर १ मा कांग्रेसका सुवास थापामगर विजयी

नेपालभ्युज

इन्द्रसरोवर वडा नम्बर १ मा कांग्रेसका सुवास थापामगर विजयी

हेटौंडा।  मकवानपुर जिल्लाको इन्द्रसरोवर गाउँपालिका वडा नं १ मा नेपाली कांग्रेसका शुवास थापा मगरले ७ सय ५३ मत प्राप्त गरि विजयी भएका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजु बस्नेतले ५ सय ९४ मत प्राप्त गरे।

यस्तै वडा सदस्यहरूमा नेपाली कांग्रेसका तर्फबाट मनकृष्ण थापामगर, बुद्ध घिसिङ ,गोमा लामा विजयी भएका छन् भने दलिततर्फ सदस्यमा नेकपा एमालेका तर्फबाट लक्ष्मी दमाई सर्वसम्मत भएकी हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved