रुकुम पश्चिमको त्रिवेणी १ मा स्वतन्त्र विजयी

नेपालभ्युज

रुकुम पश्चिमको त्रिवेणी १ मा स्वतन्त्र विजयी

रुकुम पश्चिम। रुकुम पश्चिममा स्वतन्त्र उम्मेदवारको प्यानल विजयी भएको छ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर १ को वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार सुन्दर ओली विजयी भएका हुन्। सुन्दर ओलीले ५७७ मत प्राप्त गर्दा माओवादी केन्द्रका लक्ष्मण ओलीले ४ सय १७ मत प्राप्त गरेका हुन्।

नेपाली कांग्रेसका मुस्कान ओलीको पक्षमा ४४ मत मात्र प्राप्त खसेको छ। वडा सदस्यमा स्वतन्त्र प्यानलबाटै कमला बोहरा, लालसरा कामी, खड्कबहादुर पुन र पूर्णबहादुर बुढा विजयी भएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved