डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-१ मा एमालेको प्यानलै विजयी

नेपालभ्युज

सुर्खेत। डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका वडा नं १ मा एमालेको प्यानलै विजयी भएको छ।

आज सम्पन्न मतगणना अनुसार एमालेका रामचन्द्र कुलाल वडाध्यक्षमा २६७ मत ल्याएर विजयी भएका छन्।

नगरपालिकाकाे प्रमुखमा कांग्रेसका चन्द्रलाल धराला १७२ उपप्रमुखमा सावित्री पहाडीले १७२, प्रमुखमा एमालेका जनचन्द्र रोकाय १४५ उपप्रमुख देवी घर्ती १७४ र माओवादी केन्द्रका प्रमुख दिलबहादुर बिष्ट ३६५ उप निरु चलाउने २०० मत ल्याएकी छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved