भक्तपुरको मध्यपुरमा कांग्रेस अगाडि

भक्तपुरको मध्यपुरथिमिमा नेपाली कांग्रेसले अग्रता बढाएको छ। अहिले मध्यपुर थिमिको मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ। 

नेपालभ्युज

भक्तपुरको मध्यपुरमा कांग्रेस अगाडि

काठमाडौं। भक्तपुरको मध्यपुरथिमिमा नेपाली कांग्रेसले अग्रता बढाएको छ। अहिले मध्यपुर थिमिको मतगणनामा वडा नं. १ को ८ सय मत गणना भएको छ।

हालसम्म नगरप्रमुखमा काँग्रेसका सुरेन्द्र श्रेष्ठले ४३७, नेकपा एमालेमा मदनसुन्दर श्रेष्ठले २८६ ल्याएका छन्।

उपप्रमुखमा एमालेकी उत्तरा नेपालले ३६६ मत, गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले २९६ मत ल्याएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved