माओवादी नेता महरा र पुनले गरे रोल्पाबाट मतदान

नेपालभ्युज

माओवादी नेता महरा र पुनले गरे रोल्पाबाट मतदान

रोल्पा। नेकपा माओवादीका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा, ओनसरी घर्ती मगर र पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गरेका छन्।

पूर्वसभामुख महराले रोल्पाको लिवाङ नगरपालिका–१ को तारा माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन्।

पूर्व सभामुख घर्ती र पुनले रोल्पा नगरपालिका–७ मा रहेको उदय माध्यमिक विद्यालयबाट पहिलो मतदान गरेका हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved