तुलसीपुरका मेयरका उम्मेदवारको घरमा पेट्रोल बम प्रहार

मतदानको पूर्वसन्ध्यामा दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका एक उम्मेदवारको घरमा बम विस्फोट भएको छ। ने

नेपालभ्युज

तुलसीपुरका मेयरका उम्मेदवारको घरमा पेट्रोल बम प्रहार

काठमाडौं। मतदानको पूर्वसन्ध्यामा दाङको तुलसीपुर उपमहानगरपालिकामा मेयरका एक उम्मेदवारको घरमा बम विस्फोट भएको छ। नेपाली कांग्रेसबाट मेयर उम्मेदवार गेहेन्द्र गिरीको घरमा बिहीबार राति अज्ञात समूहले पेट्रोल बम प्रहार गरेको प्रहरी कार्यालय दाङले जनाएको छ ।
तुलसीपुर उपमहानगरपालिका–५ मा रहेको गिरीको घरमा पेट्रोल बम प्रहार भएको हो। बम प्रहारबाट कुनै मानवीय र भौतिक क्षति भने भएको छैन।

घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved