जिप दुर्घटनामा पूर्वमन्त्री बस्नेत घाइते

नेपालभ्युज

जिप दुर्घटनामा पूर्वमन्त्री बस्नेत घाइते

सुर्खेत। माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री टेकबहादुर बस्नेत सवारी दुर्घटनामा परी घाइते भएका छन्। सल्यानबाट दाङ जाँदै गर्दा उनी सवार बा८च ६९२५ नम्बरको बोलेरो जिप एम्बुलेन्ससँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बस्नेतसहित १० जना घाइते भएको इप्रका तुलसीपुरका प्रहरी प्रमुख श्यामु अर्यालले जानकारी दिए। राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा घाइतेहरूको उपचार भइरहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved