मनमोहनको स्मृति दिवसमा विशेष कार्यक्रम

प्रतिष्ठानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको हो।

नेपालभ्युज

मनमोहनको स्मृति दिवसमा विशेष कार्यक्रम

काठमाडौं। आज २३ औँ मनमोहन स्मृति दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।

मनमहोन स्मृति प्रतिष्ठानले आज विशेष कार्यक्रम आयोजना गरेर मनमोहन स्मृति दिवस मनाउने भएको हो।

प्रतिष्ठानले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउन लागेको हो।

नेपालको वाम प्रजातान्त्रिक आन्दोलनका नेता अधिकारीको नेतृत्वमा नेकपा एमालेले २०५१ मा नौ महीना सरकार चलाएको थियो।

अधिकारी प्रधामन्त्री बनेका बेला उनले आफ्नो गाउँ आफैँ बनाउँदेखि सामाजिक सुरक्षाभत्ता, गाउँगाउँमा सहकारी, महिला र पुरुषको नाममा संयुक्त रजिस्ट्रेशन पास लगायतका लोकप्रिय कार्यक्रमको शुरुआत गरेका थिए।

अधिकारीको सरकारले २०५२÷०५३ देखि ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन शुरुआत गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved