उम्मेदवारको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

नेपालभ्युज

उम्मेदवारको टुङ्गो लगाउन कांग्रेस केन्द्रीय कार्यसम्पादन बैठक बस्दै

काठमाडौं। उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

महानगरपालिकाको मेयर र उपमेयरको उम्मेदवार चयन गर्न बैठक बस्न लागेको हो।

बैठक पार्टी कार्यालय सानेपामा बिहान ११ बजे बस्नेछ। त्यसअघि सानेपामै कांग्रेस शीर्ष नेताबीच अनौपचारिक छलफल हुनेछ।

कांग्रेसले काठमाडौको मेयरमा सिर्जना सिंहको नाममा सहमति जुटाएको भए पनि ललितपुर र विराटनगरको मेयरमा अहिलेसम्म निर्णय गर्न सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved