तेस्रो पटक सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

नेपालभ्युज

तेस्रो पटक सर्‍यो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौं।  नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक तेस्रोपटक स्थगित भएको छ।

शुक्रबार तय बैठक शनिबार बिहान ११ बजेका लागि सारिएकोमा पुन: दिउँसो ३ बजेका लागि बैठक सारिएको थियो।

केन्द्रीय कार्यसम्पादन बैठकमा ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउने कार्यक्रम रहे थियो। तर उम्मेदवारको टुंगो लगाउन नसक्दा बैठक तेस्रोपटक सरेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved