च्यासलमा सर्‍यो एमालेको केन्द्रीय कार्यालय

थापाथलीमा ठाउँ अभाव भएपछि तुल्सीलाल स्मृति प्रतिष्ठान प्रतिष्ठानको पूरै भवन भाडामा लिई कार्यालय सारिएको हो।

नेपालभ्युज

च्यासलमा सर्‍यो एमालेको केन्द्रीय कार्यालय

काठमाडौं। नेकपा एमालेको पार्टी कार्यालय च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा सरेको छ। नेपाल कम्युनिष्ट पार्टीको ७४ औँ स्थापना दिवसको अवसरमा आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यालयको उद्घाटन गरेका छन्।

एमालेको पार्टी कार्यालय एक वर्षअघि मात्रै धुम्बाराहीबाट थापाथली सारिएको थियो। तर त्यहाँ ठाउँ अभाव भएपछि तुल्सीलाल स्मृति प्रतिष्ठान प्रतिष्ठानको पूरै भवन भाडामा लिई कार्यालय सारिएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved