न्यूयोर्कको सब–स्टेसनमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ

अमेरिकाको ब्रुकलिन सब–स्टेसनमा अन्धाधुन्ध गोली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

नेपालभ्युज

न्यूयोर्कको सब–स्टेसनमा गोली प्रहार गर्ने व्यक्ति पक्राउ

काठमाडौं। अमेरिकाको ब्रुकलिन सब–स्टेसनमा अन्धाधुन्ध गोली प्रहार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। घटनामा संलग्न भएको आरोपमा ६२ वर्षीय फ्रेन्क आर जेम्सलाई पक्राउ परेका हुन्।

सब–स्टेसनमा रहेको सिसीक्यामरा बिग्रिएको कारण उनको खोजी ढिला हुन पुगेको प्रहरीले बताएको छ।

प्रहरीले मंगलबार नै घटनास्थलबाट आक्रमणमा प्रयोग भएको भ्यान, एउटा पेस्तोल, पेट्रोलले भरिएको कन्टेनर र फ्रेन्क जेम्सको नामको एक क्रेडिट कार्ड पनि फेला परेको थियो।

न्युयोर्कको सबवे स्टेशनमा आक्रमण गर्नेको खोजी तीव्र

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved