लेवण्डोस्की बार्सिलोना जाने !

नेपालभ्युज

लेवण्डोस्की बार्सिलोना जाने !

काठमाडौं। पोल्याण्ड तथा बार्यन म्युनिखका स्ट्राइकर रोबर्ट लेवण्डोस्की स्पेनिस क्लब बार्सिलोना जाने भएका छन्। ३३ वर्षीय खेलाडीले तीन वर्षका लागि बार्सिलोना जाने सहमति गरेका गोल डटकमले लेखेको छ।

पेरिस सेन्ट जर्मन, म्यानचेस्टर सिटी तथा लिभरपुलले उनलाई भित्र्याउन प्रयास गरे पनि अन्ततः उनी बार्सिलोना जाने पक्का भएको हो।

बार्सिलोनाले आफ्नो टिममा उनलाई भित्र्याउन लामै कसरत गरिरहेको थियो। विशेषगरी बार्सिलोनाका कप्तान जाभी हर्नान्डेजले आफ्नो टिममा उत्कृष्ट गोलकर्ताको खोजी गरिरहेाक छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved