कार्यकाल नसकिँदै मेगा बैंककी सीईओ खुञ्जेलीले दिइन् राजीनामा

नेपालभ्युज

कार्यकाल नसकिँदै मेगा बैंककी सीईओ खुञ्जेलीले दिइन् राजीनामा
फाइल तस्वीर

काठमाडौं। कार्यकाल नसकिँदै मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन्। ४ वर्षे कार्यकाल ३० चैतमा सकिने भए पनि केही  दिन अघि नै उनी बैंकबाट बाहिरिएकी हुन।

खुञ्जेली ३० चैत २०७४ मा सीईओमा नियुक्त भएकी थिइन्।

खुञ्जेली मेगाको मात्रै नभएर वाणिज्य बैंकहरूमै सीईओको जिम्मेवारी पाउने पहिलो महिला हुन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved