२० देशका लागि राजदूत सिफारिस, राजनीतिक दलबाट १२ जना

नेपालभ्युज

२० देशका लागि राजदूत सिफारिस, राजनीतिक दलबाट १२ जना

काठमाडौं। सरकारले विभिन्न २० देशमा राजदूत सिफारिस गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ८ जना परराष्ट्र सेवाका र १२ जना राजनीतिज्ञ गरी २० जना राजदूत सिफारिस गरेको हो।

राजनीतिक दलबाट राजदूत सिफारिस भएकाहरू

१ विष्णुपुकार श्रेष्ठ चीन
२ दानवहादुर तामाङ दक्षिण अफ्रिका
३ शर्मिला पराजुली ढकाल स्पेन
४ बाशुदेव मिश्र श्रीलंका
५ मिलन तुलाधार रसिया
६ कैलाश पोखरेल अष्टेलिया
७ डिल्लीराज पौडेल मलेसिया
८ शान्ता रिजाल इजरायल
९ ज्योति प्याकुरेल दक्षिण कोरिया
१० प्रा डा रामशुरज राय यादव डेनमार्क
११ नवराज सुवेदी साउदी अरव
१२ नरेश विक्रम ढकाल (देश खुलेको छैन)

पररास्ट्रबाट ८ जान नियुक्त भएका छन् तर देश निर्क्योल भएको छैन।

घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, तिर्थराज वाग्ले, डोरनाथ अर्याल, सुशिलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले र दुर्गाबहादुर सुवेदी।

सुवेदी केही समयअघि बेलायतका राजदूत थिए। पूर्वमुख्यसचिव लोकदर्शन रेग्मी बेलायतको राजदूत भएपछि उनी फर्किएका थिए। सुवेदीलाई यो पटक जापानको राजदूत बनाइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved