राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने

नेपालभ्युज

राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने

काठमाडौं । राप्रपा नेपालको झण्डा सगरमाथामा फहराइने भएको छ। आरोही पासाङ शेर्पाले सगरमाथा आरोहण गर्ने क्रममा राप्रपा नेपालको झण्डा फहराउने जनाएको छ।

आज काठमाडौं जिल्ला समितिद्वारा आयोजित अगुवा कार्यकर्ता भेलामा आरोही पासाङ शेर्पाको इच्छाअनुरूप पार्टी अध्यक्ष कमल थापाले पार्टीको झण्डा शेर्पालाई हस्तान्तरण गरेका हुन्।

अध्यक्ष थापाले आरोही शेर्पालाई सफल सगरमाथा आरोहणको शुभकामना पनि दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved