पशुपति विकास कोषले गर्‍यो होटेल आनन्दसँगको सम्झौता भंग

पशुपति क्षेत्र विकास कोषले आनन्द बतास तथा ओस्कर बतासको नाममा सार्वजनिक सूचना जारी गर्दै सम्झौता भंग जनाएको हो।

नेपालभ्युज

पशुपति विकास कोषले गर्‍यो होटेल आनन्दसँगको सम्झौता भंग

काठमाडौं। पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द प्रालिसंगको सम्झौता भङ्ग गरेको छ। सञ्चालक आनन्द बतास तथा ओस्कर बतासको नाममा सार्वजनिक सूचना जारी गर्दै भङ्ग गरेको सूचना जारी गरेको हो।

होटेल सञ्चालनको करार रद्द गर्ने निर्णय भएपछि पत्र पठाउँदा बतासले पत्र नबुझेपछि कोषले सार्वजनिक सूचनामार्फत पत्र जारी गरेको हो।
गत चैत १७ गतेबाट होटेल आनन्दसँगको करार रद्द गर्ने निर्णय कोषले गत १४ गते नै गरेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved